Welcome To vyas saving and credit co-operative

“सहकारीको बिकास सँगै सामाजिक बिकास मा समर्पित”

Since २०६४

२०६२÷०६३ को जनआन्दोलन पश्चात दमौलीमा सहकारी संस्था स्थापना फेसन जस्तै बन्यो। निश्चित व्यक्तिहरुबाट सहकारी संचालन गर्ने र सहकारी सिद्धान्त, ऐन र नियमावलीले वञ्चित गरेको कार्य गरी नाफा कमाउने ध्ययका साथ सहकारी खुल्दै गए। यसै क्रममा लोकवाणी साप्ताहिक पत्रिकाको टिम प्रेम प्रसाद पौडेल, प्रदिपराज अधिकारी, प्रकाश चन्द्र भट्टराई, त्रिभुवन श्रेष्ठ, धनराज नेपालीबाट सहकारी संचालन गर्ने विषयमा छलफल चलाइयो । सोही समयमा बजारका प्रतिष्ठित व्यापारी व्यवसायी साथीहरु व्ांशी कुमार श्रेष्ठ, मंगल प्रसाद श्रेष्ठ, रञ्जनलाल श्रेष्ठ, द्धारीका श्रेष्ठ लगायतबाट पनि सहकारी संचालन गर्ने कुराकानी चलेको थियो । एउटै समयमा एकै पटक एउटै प्रकृतिका २ वटा सहकारी संचालन गर्नुभन्दा सहकारीका मुल्यमान्यता र सिद्धान्त अनुसार सहकारी ऐन र नियमावलीको पालना गरेर एउटै सहकारी संस्था संचालन गर्ने विषयमा दुई वटै टीमका साथिहरुको विचमा कुराकानी भयो र सहमती समेत गरीयो । दमौली बजारको खुल्ला मैदानमा माघ महिनाको पदारीलो घाम ताप्दै भएको अनौपचारीक छलफल सार्थक निष्कर्षमा पुग्यो । जनही १०÷१० हजार उठाउने र सहकारी दर्ता गर्ने भन्ने विषयलाई टुङगोमा पु¥याइयो साथै संस्थाको नाम व्यास बचत तथा ऋण सहकारी संस्था राख्ने विषयमा पनि सहमती गरीयो । सहकारी संचालन गर्न पुर्व आवश्यक पर्ने प्रारम्भिक भेला र अनुशिक्षण तालिम कार्यक्रम लोकवाणी पत्रिकाको कार्यलयमा सम्पन्न भए । प्रारम्भिक भेलाले वंशी कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ संचालक समिति र मंगल प्रसाद श्रेष्ठको नेतृन्वमा लेखा सुपेरीवेक्षण समिति गठन गरी व्यास न.पा २ पदमचोक दमौलीमा संस्थाको कार्य प्रारम्भ गरिएको थियो ।

Our Services

Fast & Fluent

Fast & Fluent

Morbi fringilla convallis sapien, id pulvinar odio volutpat. Etiam habebis sem dicantur magna mollis euismod.

Idea & Research

Idea & Research

Morbi fringilla convallis sapien, id pulvinar odio volutpat. Etiam habebis sem dicantur magna mollis euismod.

Performant

Performant

Morbi fringilla convallis sapien, id pulvinar odio volutpat. Etiam habebis sem dicantur magna mollis euismod.

Solid Support

Solid Support

Morbi fringilla convallis sapien, id pulvinar odio volutpat. Etiam habebis sem dicantur magna mollis euismod.

0
Total Member
150
Total Staff
100
Savings
2000
Loan

हाम्रा ग्राहक के भन्छन त ?

  • विश्व बैंकसँग डेढ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको चोभार सुख्खा बन्दरगाह अपेक्षाअनुसार चलेको छैन । यस्तै, उत्तरतर्फको तातोपानी नाका र रसुवागढी नाकालाई चीनले सुनसान बनाएको छ । उता टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम छाडेर कामदार सुटुक्क चीन पुगेका छन् । 

    deepak joshi
    deepak joshi
  • हरेक मानिस आफ्नो मिहिनेतको कमाई सुरक्षति र भरपर्दो तवरले राख्ने ठाँउको खोजिमा हुन्छ । खोजिकै क्रममा मैले व्यास वचत सहकारी पाएँ । यस सहकारीले दिने उचित व्याजदर र सुरक्षित बचतले म ढुक्क छु ।

    कुमार मोहन श्रेष्ठ
    कुमार मोहन श्रेष्ठ

Start typing and press Enter to search